यमुनामाइमा तरकारी खेती सम्बन्धि शिप बिकास तालिम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ८, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
यमुनामाइमा तरकारी खेती सम्बन्धि शिप बिकास तालिम सम्पन्न


आरके श्रीवास्तव । रौतहट । चैत्र ०९ गते
रौतहट जिल्लाको यमुनामाइ गाउँपालिकामा तरकारी खेती सम्बन्धि शिप बिकास तालिम सम्पन्न भएको छ । सो गाउँपालिकाको वडा नम्बर ३ र ४ का १० जना कृषकहरुको सहभागिता रहेको थियो । यमुनामाइ गाँउपालिकाकमा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तरकारी खेती सम्बन्धि शिप बिकास तालिम समाप्न सो गापाका अध्यक्ष श्रीप्रसाद मुखियाले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामश्रेष्ठ राय यादव, सो गापाका रोजगार संयोजक एवम् मेडपा कार्यक्रमाका फोकल पर्सन रामअधार प्रसाद यादव, लघु उद्यम विकास सहजकर्ता, मुकेश कुमार साह लगायत तालिमका प्रशिक्षक रामचन्द्र राय यादव र सहभागीहरुको उपस्थिति रहेको फोकल पर्सन यादवले जानकारी गराउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस