समाचार

बागलुङको गुफामा लुकाइएका चार थान भरुवा बन्दुक बरामद

काठमाडौँ, २७ माघ। जिल्ला प्रहरी कार्यालय बागलुङले गुफामा लुकाइ राखेको चार थान भरुवा बन्दुक बरामद गरेको छ । लुकाइछिपाई राखेका चार थान भरुवा बन्दुक बरामत गरेर आज सार्वजनिक गरेको हो । प्रहरीले ताराखोला गाउँपालिका–२ हल्पुखोलास्थित गुफामा लुकाइछिपाई राखिएको अवस्थामा चार थाना भरुवा बन्दुक बरामद...  विस्तृतमा

  • Wartman Kal Dainik

हवलदारको हत्या आरोपमा दार्चुलाबाट तीन जना पक्राउ

धनगढी, २७ माघ। दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या...  विस्तृतमा

  • Wartman Kal Dainik

एमाले र विप्लव माओवादीका उम्मेदवारले एउटै मञ्चबाट मागे भोट

काठमाडौँ, २७ माघ। देशभर निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । राजनीतिक दल र उम्मेदवारहरू...  विस्तृतमा

  • Wartman Kal Dainik

६० लाख रुपैयाँ लुटपाट आरोपमा एक प्रहरी हवल्दारसहित चार जना पक्राउ 

काठमाडौँ, २७ माघ। ६० लाख रुपैयाँ लुटपाट आरोपमा एक प्रहरी हवल्दारसहित चार जना पक्राउ परेका छन्...  विस्तृतमा

  • Wartman Kal Dainik

तामाकोशीमा बस दुर्घटना : काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गर्दा ६ जनाको मृत्यु

काठमाडौँ, २७ माघ। रामेछापको सदरमुकाम मन्थली नजिकै आज बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै...  विस्तृतमा

  • Wartman Kal Dainik

मानव कंकाल फेला, कालीगण्डकी किनारमा

गुल्मी, २७ माघ। गुल्मीको कालीगण्डकी गाउँपालिका–४ स्थित कालीगण्डकी नदी किनारमा मानव कंकाल...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रधानमन्त्री कार्कीद्वारा चुनावी सुरक्षामा सतर्कता अपनाउन निर्देशन

काठमाडौँ, २७ माघ। प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ...  विस्तृतमा

  • Wartman Kal Dainik

लामिछानेको भनाइ : यसपटकको चुनाव नेताले होइन, जनताले जित्ने हो

काठमाडौँ, २७ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले फागुन २१ को...  विस्तृतमा

  • Wartman Kal Dainik

सुमनाको प्रतिक्रिया : आयोगको म्याद थप, ‘न्यायबिना शान्ति हुँदैन’

काठमाडौँ, २७ माघ। सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनाएको जाँचबुझ आयोगको म्याद थप...  विस्तृतमा

  • Wartman Kal Dainik

सुनको भाउ बढ्दा, चाँदी घट्यो

काठमाडौँ, २७ माघ। नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य बढोत्तरी भएको छ । हिजो सोमबार...  विस्तृतमा

  • Wartman Kal Dainik

हंसपुर मेयरको निधनमा मधेशका मुख्यमन्त्री र कांग्रेस नेताहरूले दिए श्रद्धाञ्जली

जनकपुरधाम, २७ माघ। नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष, हंसपुर नगरपालिकाका नगर प्रमुख...  विस्तृतमा

  • Wartman Kal Dainik

झापा-५ : चुनावी संकेतमा प्रधानमन्त्रीय प्रणालीको झल्को

झापा, २७ माघ। हुन त झापा-५ ले फागुनको चुनावमार्फत् एक सांसद चुन्ने हो, तर यहाँको...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जमा प्रहरीमाथि आक्रमण गर्ने चारजना पक्राउ, अनुसन्धान जारी

काठमाडौँ,२७ माघ। वीरगञ्जको अवैध गोदाममा छापा मार्न गएको संयुक्त टोलीमाथि आक्रमण गर्ने चार...  विस्तृतमा

  • Wartman Kal Dainik

बालेनमाथि ओलीको टिप्पणी: आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन,अर्कै क्षेत्र खोज्दै

झापा,२७ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति...  विस्तृतमा

  • Wartman Kal Dainik

एनआरएन कोषाध्यक्ष फरार, पाँच कन्सल्टेन्सी सञ्चालक कारागार चलान

काठमाडौँ,२७ माघ। नेपाली विद्यार्थीलाई संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लगेर ठगी गर्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

दार्चुलामा प्रहरी हवल्दारको मृत अवश्थामा शव फेला, हत्या आशंका

दार्चुला,२७ माघ। जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत हवल्दार योगेन्द्र घर्तीको शव...  विस्तृतमा

  • Wartman Kal Dainik

पेस्तोल र वाकिटकीसहित मोरङबाट दुई जना पक्राउ

मोरङ,२७ माघ। पेस्तोल र वाकिटकीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङको...  विस्तृतमा

  • Wartman Kal Dainik

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्न सर्वोच्चको निर्देशन

काठमाडौँ,२७ माघ। सर्वोच्च अदालतले सवारी साधनहरूमा अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट...  विस्तृतमा

  • Wartman Kal Dainik

सिरहा कारागार तनावपछि सुरक्षा समितिको बैठक, १२ जना कैदी सारियो

काठमाडौँ,२७ माघ। सिरहा कारागार अशान्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । कारागार...  विस्तृतमा

  • Wartman Kal Dainik

तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु, उद्धार जारी

काठमाडौँ,२७ माघ। रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

देवाही गोनाहीमा घाँस काट्ने विवादमा ३ महिला गम्भीर घाइते, यादव पक्राउ

रौतहट,२७ माघ। रौतहटको देवानी गोनाही नगरक्षेत्र अन्तर्गत खेतमा घाँस काटेको विवादमा सोमवार...  विस्तृतमा

  • Wartman Kal Dainik

एआईको दुरुपयोग नियन्त्रणका लागि प्रहरीको छुट्टै सेल : आईजीपी कार्की

काठमाडौं, २६ माघ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स...  विस्तृतमा

  • Wartman Kal Dainik

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, २६ माघ। मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...  विस्तृतमा

  • Wartman Kal Dainik

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं, २६ माघ। प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी...  विस्तृतमा

  • Wartman Kal Dainik

विदेशबाट दलहरूको घोषणापत्रमा मतदान खोज्दै

काठमाडौं, २६ माघ। राजनीतिक दलहरू आगामी २१ फागुनको निर्वाचनकेन्द्रित चुनावी घोषणापत्र...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस