समाचार

ब्यापारी ब्यापारीमा द्धन्द्ध चर्किदा, उधोग बाणिज्य कार्यालयमा लगाईएको तालामाथि नै फेरी लगाईयो ताला

वर्तमानकाल सम्वाददाताचैत २२, रौतहटरौतहट उद्योग वाणिज्य संघका अध्यक्ष र महासचिवको कार्यशैलीबाट असन्तुष्ट भएर रौतहटका व्यापारीहरुले समस्या समाधान नभएसम्म विशेष अधिवेशन वा साधारण सभा हुन नदिने भन्दै संघका कार्यालयमा अनिश्चितकालिन ताला लगाएका छन् । व्यापारीहरुको एक समुहले विगत एक महिना अघि देखि...  विस्तृतमा

  • Wartman Kal Dainik

उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरियो चैते छठ

रमेश कुमार यादबचैत २२, रौतहटरौतहट सहित मधेशका जिल्लाहरूमा चैते छठ पर्व सम्पन्न भएको छ।...  विस्तृतमा

  • Wartman Kal Dainik

बागमतिको बगरमा खयरका रूख मास्ने क्रम तीव्र, बन कर्मचारी कानमा तेल हालेर मस्त निद्रामा

रमेश कुमार यादबचैत २१, रौतहटरौतहटको वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगर क्षेत्रमा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको बृन्दावनमा ५० बर्षिय महिलाको शव गाडेको अवस्थामा फेला, तिन जना पक्राउ

रमेश कुमार यादबचैत २१, रौतहटरौतहटमा ८ दिनदेखि बेपत्ता भएकी एक ५० वर्षीया महिलाको शव फेला...  विस्तृतमा

  • Wartman Kal Dainik

चैती छठको मुख्यदिन आज अस्ताउदो सुर्यलाई अर्घ दिई मनाईदै

रमेश कुमार यादबचैत २१, रौतहटअस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी आज साँझ रौतहट सहित मधेसमा चैते...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडाका नगर प्रमुख जैसवालद्धारा १ करोड भन्दाबढिको लागतमा भव्य मस्जिद भवन निर्माणको शिलान्यास

रमेश कुमार यादबचैत १९, रौतहटमुस्लिम धर्मावलम्बीहरूको नमाज पढ्नको लागि रौतहट जिल्लाको गरुडा...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया न.पामा नयाँ हाकिम साह हाजिर

रौतहट,१७ चैत्र। रौतहटको कटहरिया नगरपालिकामा नयाँ हाकिमको रुपमा बिर बहादुर साहले हाजिर भएका...  विस्तृतमा

  • Wartman Kal Dainik

कुलमानको रिटमा अन्तरिम आदेश अस्वीकृत

काठमाडौँ, १५ चैत्र। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा...  विस्तृतमा

  • Wartman Kal Dainik

आतंक फैलाउदै राजावादी : प्रचण्डको आरोप

काठमाडौँ, १५ चैत्र। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आतंक...  विस्तृतमा

  • Wartman Kal Dainik

जडीबुटी एक कम्पनीमा आगजनी

काठमाडौं,१५ चैत्र। राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाडौंमा कर्फ्यु लागेसँगै नेपाली सेना परिचालित

काठमाडौं, १५ चैत्र। नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ । जिल्ला प्रशासन...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा भीषण आगलागी, पाँच घर जलेर नष्ट

पवन कुमार उपाध्यायरौतहट, १५ चैत्र। रौतहटको गरुडा नगरपालिका -४ गरुडा बाजारमा भीषण आगलागी...  विस्तृतमा

  • Wartman Kal Dainik

गजेन्द्र नारायण स्मृति अस्पतालमा एक छात्रा झुण्डिएको अवस्थामा फेला

पवन कुमार उपाध्यायरौतहट,१४ चैत्र। रौतहटको गरुडा नगरपालिका–१ स्थित गजेन्द्र नारायण स्मृति...  विस्तृतमा

  • Wartman Kal Dainik

आनन्द हस्पिटलका सञ्चालक उमेश प्रसाद प्रहरी नियन्त्रणमा

वर्तमानकाल सम्वाददाता।। रौतहट,१३ चैत। मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया नगरपालिका बिगत लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन, सेवाग्राहि मारमा

वर्तमानकाल सम्वाददाताचैत १२ गते ।रौतहटको कटहरिया नगरपालिका विगत दुई महिनादेखि प्रमुख...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा एसईई परीक्षा दौरान १ हजार ७ सयभन्दा बढी मोबाइल नियन्त्रणमा, ६ निरीक्षक पक्राउ

रमेश कुमार यादबचैत १२, रौतहटमाध्यमिक शिक्षा परीक्षा (एसईई) को चार दिनको अवधिमा रौतहट जिल्लाका...  विस्तृतमा

  • Wartman Kal Dainik

बृन्दावन नगरपालिकाले २२ जना क्यान्सर र मृगौला डायलाइसिस पीडितलाई आर्थिक सहयोग प्रदान

रमेश कुमार यादबचैत १२, रौतहटबृन्दावन नगरपालिकाले नगरभित्रका क्यान्सर र मृगौला डायलाइसिस...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट प्रहरीको मिलेमतोमा आनन्द सहित गरूडाका होस्पिटलहरू सञ्चालनमा ,प्रहरी मुकदर्शक

वर्तमानकाल सम्वाददाता। रौतहट,१२ चैत्र । पछिल्लो समय रौतहटमा मुख्यमन्त्रीको निर्देशनलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा अवैध होस्पिटल सञ्चालनको बिषय पेचिलो, आनन्द होस्पिटललाई बन्द गर्ने कि खुल्ला छोड्ने ?

वर्तमानकाल सम्वाददाता रौतहट ,१२ चैत । रौतहट जिल्लामा अनुगमनका क्रममा फेला परेका अवैध...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडाका नगर प्रमुख जैसवालद्वारा पोठियाहि प्रा.वि.को नव निर्मित भवन उद्घाटन संगै शैक्षिक समाग्री बितरण

रमेश कुमार यादबचैत ११, रौतहटरौतहट जिल्ला शिक्षामा पछाडि परेको जिल्ला मानिन्छ । यद्यपि, गरुडा...  विस्तृतमा

  • Wartman Kal Dainik

चन्द्रपुरमा नेपाल मत्स्य व्यवसायी संघ रौतहटको दबाबमुलक धर्ना

रमेश कुमार यादबचैत १०, रौतहटनेपाल मत्स्य व्यवसायी संघ रौतहटले जिल्लाको चन्द्रपुरस्थित...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा एसईई परीक्षाको तेस्रो दिन ४६९ थान मोबाइल बरामद, दुई गार्ड पक्राउ

रमेश कुमार यादबचैत १०, रौतहटमाध्यामिक शिक्षा परीक्षा (एसईई) को तेस्रो दिन आइतबार चिट चोर्न...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गरुडामा भीषण आगलागी, ५० लाख बराबरको क्षति

पवन कुमार उपाध्यायचैत १०, रौतहटरौतहट जिल्लाको व्यापारिक केन्द्र मानिने गरुडा नगरपालिका(४...  विस्तृतमा

  • Wartman Kal Dainik

असिना पानी र हावाहुरीले रौतहटमा बालीनाली नष्ट, नगर प्रमुख कुर्मीले गरे क्षति भएको ठाउँमा स्थलगत अनुगमन

रमेश कुमार यादबचैत ०९, रौतहटशनिबार विहान आएको असिना पानी र हावाहुरीका कारण रौतहट जिल्लाको...  विस्तृतमा

  • Wartman Kal Dainik

नेकपा(एकीकृत समाजवादी) को दोस्रो नगर अधिवेशन भव्य रूपमा सम्पन्न

रौशन कुमार चौधरीचैत ०९, रौतहटनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को दोस्रो नगर अधिवेशन...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस