माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १८, मंगलबार (५३ मिनेट अघि)
  • ४२ पटक पढिएको
माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर

काठमाडौं,१७ कात्तिक।  र्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा पेस गरेको छ । मुद्दा दर्ता प्रक्रियामा रहेको विशेष अदालतका रजिष्टार बेदप्रसाद उप्रेतीले बताएका छन् ।

यसअघि उनीविरुद्ध विशेषमा पतञ्जली जग्गा हिनामिना प्रकरणमा पनि मुद्दा विचाराधीन छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस