समाचार

आफनो उपचारका लागि सैफ अली खानले गरे ३५ लाख ९५ हजारको बीमा दाबी, बिभिन्न रहस्य बाहिरिदैं

वर्तमानकाल सम्वाददातामाघ ०६ गते ।चर्चित बलिउड अभिनेता सैफ अली खानलाई बुधबार उनको फ्ल्याटमा चोर्ने नियतले घुसेका एक व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका थिए । ढाडमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । घाँटी, ढाड र हात बाहेक शरीरका अन्य भागमा पनि चोट लागेको छ । घटनापछि अभिनेतालाई...  विस्तृतमा

  • Wartman Kal Dainik

रवि र छविसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता

वर्तमानकाल सम्वाददातामाघ ०६ गते ।पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रिय परिचयपत्र विरुद्धको रिट खारेज, कार्यान्वयनमा सरकारलाई बाटो खुल्यो

वर्तमानकाल सम्वाददातामाघ ०६ गते ।राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

पिपरियामा बर्षौदेखि जाम नालाको सफाई र हयुम पाइपको जडानले स्थानिय खुसि, नगर प्रमुख जैसवालको चौतर्फी प्रशंसा

रमेश कुमार यादबमाघ ०५, रौतहटगरुडा नगरपालिका(७, पिपरिया (दो) गाउँका स्थानीयवासीले वर्षौंसम्म...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रविधियुगमा इन्टरनेट सेवाको आवश्यकता अनुरुप गरुडा नगरपालिका – ७ मा पनि नगर प्रमुख जैसवालले गराए फ्रि वाईफाई जाडन

रमेश कुमार यादबमाघ ०५, रौतहटरौतहट जिल्लाको गरुडा नगरपालिका अब ‘फ्री वाई(फाई जोन’ बन्ने भएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको कपडा ,अटो रिक्सा र चालक पक्राउ

रमेश कुमार यादबमाघ ०४, रौतहटभन्सार छली गरी चोरी पैठारी गरेर ल्याइएको कपडा र अटो रिक्सा...  विस्तृतमा

  • Wartman Kal Dainik

बिभिन्न मुद्दामा सजाए पाएका ४० जना फरार अभियुक्त रौतहट प्रहरीद्धारा पक्राउ

रमेश कुमार यादबमाघ ०४, रौतहटजिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका ४०...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको दुर्गा भगवती गाउंपालिकामा आर्थिक अनियमितता भएको भन्दै संसदीय समितिमा उजुरी

वर्तमानकाल सम्वाददातामाघ ०३ गते ।प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन...  विस्तृतमा

  • Wartman Kal Dainik

बिश्रामपुर गाउँपालिका–५ को वार्ड कार्यालय भवनको वडाअध्यक्ष गुप्ताद्धारा शिलान्यास

आरएन यादबमाघ ०२, बाराबाराको विश्रामपुर गाउँपालिका वडा नं. ५, इटियाहीमा नयाँ वडा कार्यालय...  विस्तृतमा

  • Wartman Kal Dainik

हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय उद्धघाटन सम्पन्न

पवन कुमार उपाध्यायमाघ ०२, रौतहटरौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा नं. ४, गरुडा स्थित रहेको...  विस्तृतमा

  • Wartman Kal Dainik

५ करोडमा बन्ने नयाँ बिधालय भवनको नगर प्रमुख कुर्मि र संविधान सभा सदस्य भट्टराईद्धारा संयुक्त रुपमा शिलान्यास

रमेश कुमार यादबपुस ०१, रौतहटरौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं. ६ हर्षाहामा...  विस्तृतमा

  • Wartman Kal Dainik

४ करोडको लागत बन्ने ओभरहेड पानी टंयाकीको नगर प्रमुख कुर्मिद्धारा शिलान्यास

रमेश कुमार यादबमाघ ०१, रौतहटबृन्दावन नगरपालिका, वार्ड नं. ८ स्थित आकडपाथडमा शुद्ध खानेपानी...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पवन कुमार उपाध्याय रौतहट, १ माघ । रौतहटको भुसहा स्थित लमहा खोलामा ट्याक्टर दुर्घटना हुँदा...  विस्तृतमा

  • Wartman Kal Dainik

एसईईको नियमित तथा ग्रेडवृद्धिको परीक्षा तालिका सार्वजनिक

वर्तमानकाल सम्वाददातामाघ ०१ गते ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले...  विस्तृतमा

  • Wartman Kal Dainik

कर्कचमा रामललाको प्रतीष्ठानको अवसरमा यो वर्ष पनि राम जाप यज्ञ हुने

रन्धिर साहपौष २९ गते ।कर्कचमा रामललाको प्रतीष्ठानको अवसरमा यो वर्ष पनि राम जाप यज्ञ हुने...  विस्तृतमा

  • Wartman Kal Dainik

माबि पेटभर्वामा नयां शिक्षक राधेश्याम  यादव हाजिर

कृष्ण तिवारी ,पुस २९, रौतहटरौतहटको फतुवा बिजयपुर नगरपालिका –६ श्री  माध्यमिक बिधालय...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीमा बन्धक १५ वर्षीय भारतीय बालकको सकुशल उद्धार, तीनजना पक्राउ

वर्तमानकाल सम्वाददातापुस २९ गते ।सर्लाहीमा बन्धक भारतका १५ वर्षीय बालकलाई सर्लाही प्रहरीले...  विस्तृतमा

  • Wartman Kal Dainik

आज देशभर माघे संक्रान्ति पर्व मनाइंदै

वर्तमानकाल सम्वाददातामाघ १ गते ।आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व । प्रत्येक...  विस्तृतमा

  • Wartman Kal Dainik

सखुआवा धमौरामा मदरसाका लागि भवन निर्माण हुने, ३० लाखको बजेट विनियोजन

रमेश कुमार यादबपुस २९ , रौतहटरौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं. ७ स्थित मदरसा...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगरपालिकाबासिलाई मोतियाबिन्दु मुक्त बनाउने उदेश्यले शिबिर सन्चालन गरेको : नगर प्रमुख जैसवाल

रमेश कुमार यादबपुस २८,रौतहटरौतहटको गरुडा नगरपालिकामा तीन दिनसम्म सञ्चालन हुने निःशुल्क...  विस्तृतमा

  • Wartman Kal Dainik

करिब ३ सालदेखी माधोपुर वडा कार्यालयमा राखिएको राहत सामग्री गरियो नष्ट

आरएन पटेलपौष २६,रौतहटरौतहटको माधोपुरमा कुहिएका राहत सामग्री नष्ट गरिएको छ। जिल्लाको...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगरपालिकाका नगर प्रमुख जैसवालले चिसोबाट प्रभावित जनतालाई दाउरा र कम्बल वितरण गर्यो

रमेश कुमार यादबपुस २६, रौतहटरौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाले...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगरपालिकामा तीन दिनसम्म चल्ने निःशुल्क आंखा शिविर अनौपचारिक रुपमा सुरु

पवन कुमार उपाध्यायपुस २६, रौतहटगरुडा नगरपालिकामा तीन दिनसम्म सञ्चालन हुने निशुल्क आँखा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित

वर्तमानकाल सम्वाददातापुस २६, रौतहटलामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका...  विस्तृतमा

  • Wartman Kal Dainik

श्री मा.बि शितलपुरको  प्रधानाध्यापकमा मुकेश यादव हाजिर

रूपेश यादव।रौतहट २६ गते।फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २मा रहेको श्री माध्यमिक बिधालय...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस