समाचार

विद्यालय सम्पर्क कार्यक्रम गरुडामा सम्पन्न, बालबालिकालाई मानव बेचबिखन र यौनजन्य हिंसाबाट सचेतना प्रदान

रमेश कुमार यादबजेष्ठ ०७, रौतहटजिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाको आयोजनामा विद्यालय सम्पर्क कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम देवाही गोनाही नगरपालिका–९ स्थित श्री जय किसान माध्यमिक विद्यालय, धरहरीमा आयोजित गरिएको थियो ।...  विस्तृतमा

  • Wartman Kal Dainik

वैदेशिक रोजगारीको नाममा रौतहटको यूवकमाथी मेनपावरको लुट धान्धा

रबिन्द्र प्रजापतिजेठ ०७, रौतहटरौतहटका यूवाहरुकाथी मेनपारलले लुट माचाएको छ । मेनपावरका...  विस्तृतमा

  • Wartman Kal Dainik

साईकल बितरण कार्यलाई नगर प्रमुख जैसवाल दिए निरन्तरता ,गरिब तथा दलित छात्राहरूलाई शैक्षिक यात्रामा सहजता

रमेश कुमार यादबजेष्ठ ०७, रौतहटगरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रहरी जवान चन्द्रिका आइजीपीबाट पुरस्कृत

काठमाडौँ,०७ जेठ। कैलालीमा एक महिलालाई सुरक्षित सुत्केरी गराएकी त्यहाँकी प्रहरी जवान...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियामा प्रहरीको संरक्षणमा जुवाखाल संचालन

वर्तमानकाल सम्वादाता रौतहट,०७ जेठ। जिल्लाको कटहरिया नगरपालिका २ जमुनिया टोलमा दिउँसोको...  विस्तृतमा

  • Wartman Kal Dainik

कमिसनको भरमा चल्दै गरुडा नगरपालिका : अनिल यादव

|| पवन कुमार उपाध्याय|| रौतहट,०७ जेठ। रौतहटको गरुडा नगरपालिकामा पछिल्लो समय नगर प्रमुख...  विस्तृतमा

  • Wartman Kal Dainik

खनिएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु

जनकपुर,०७ जेठ। सडक निर्माण गर्न खनिएको खाल्डोको पानीमा डुबेर धनुषामा दुई बालकको मृत्यु भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारले अब आयोडिनयुक्त नुनको कारोबारमा निजी क्षेत्रलाई,ऐन साउन १ देखि लागू

वीरगञ्ज,०७ जेठ। सरकारले अब आयोडिनयुक्त नुनको कारोबारमा निजी क्षेत्रलाई पनि समावेश गर्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाडौंको सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी

काठमाडौँ,०७ जेठ। काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिनमा...  विस्तृतमा

  • Wartman Kal Dainik

पौडेललाई कालोमोसो दलेको आरोपमा दुई जना पक्राउ

जनकपुरधाम,०७ जेठ। नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

वडाध्यक्ष यादव नेतृत्वले बुझाए प्रप्रअ यादवलाई ज्ञापनपत्र

\\ रूपेश कुमार यादव \\ राैतहट,०७ जेठ। रौतहटको फतुवा विजयपुर नगरपालिकामा आज वडा अध्यक्षको...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीमा करेन्ट लागेर पुजारीको मृत्यु

सर्लाही,०७ जेठ। सर्लाहीमा करेन्ट लागेर एक वृद्ध पुजारीको मृत्यु भएको छ ।  मंगलबार पौने ३...  विस्तृतमा

  • Wartman Kal Dainik

चितवनको रिसोर्ट स्विमिङ पुलमा एक युवकको मृत्यु, आठ जना पक्राउ

चितवन,०७ जेठ। भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेशको माटोमा विशेष प्रतिभावान व्यक्तित्वहरू छन् ः मुख्यमन्त्री सिंह

वर्तमानकाल सम्वादताजेष्ठ ०६ गते ।मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशको माटोमा विशेष...  विस्तृतमा

  • Wartman Kal Dainik

भरत तालबाट फर्किदै गर्दा जिरायतमा मोटरसाईकल दुर्घटनामा परि रौतहटका सहित दुई जनाको मृत्यु

वर्तमानकाल सम्वादाताजेष्ठ ०६ गते ।सर्लाहीको वागमती नगरपालिका ४ जिरायत बजारमा दुई मोटरसाइकल...  विस्तृतमा

  • Wartman Kal Dainik

मुसहर समुदायका करिब ४० प्रतिशत महिला नागरिकताविहीन छन् : मुख्यमन्त्री सिंह

वर्तमानकाल सम्वाददाताजेष्ठ ०६ गते ।मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिश कुमार सिंहले...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा डेङ्गु संक्रमणको जोखिम तीव्र, नियन्त्रणका लागि चटारो

रमेश कुमार यादबजेष्ठ ०७, रौतहटरौतहट जिल्लामा गर्मी बढेसँगै डेङ्गु रोगको जोखिम तीव्र बन्दै...  विस्तृतमा

  • Wartman Kal Dainik

१५ जेठभित्र पुल निर्माणको काम नसके ठेकेदारलाई नै खोलामा गाडिदिने धम्की

काठमाडौं,०६ जेठ। नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले १५ जेठभित्र पुल निर्माणको...  विस्तृतमा

  • Wartman Kal Dainik

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

काठमाडौं,०६ जेठ। विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा फरार रहेका कपिलवस्तुको शुद्धोधन...  विस्तृतमा

  • Wartman Kal Dainik

नक्कली लाइसेन्समा करोडौं सेटिङ प्रकरण : एक मन्त्री र २ सांसद

रुपन्देही,०६ जेठ। बाँकेको यातायात कार्यालयमा भएको लाइसेन्सको सेटिङमा लुम्बिनी प्रदेशका...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीबाट ११२ किलो गाँजासहित एक जना पक्राउ

सर्लाही,०६ जेठ। सर्लाहीको लालबन्दी नगरपालिका– १४, डाइनी खोलाबाट करिब ११२ किलो अवैध लागुऔषध...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगन्जको छपकैयास्थित भकुवा नाकाबाट भारी मात्रामा लागुऔषध बरामद

पर्सा,०६ जेठ। सशस्त्र प्रहरी बल पर्साले वीरगन्जको छपकैयास्थित भकुवा नाकाबाट भारी मात्रामा...  विस्तृतमा

  • Wartman Kal Dainik

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एक जना पक्राउ

काठमाडौं,६ जेठ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध गाँजासहित प्रहरीले एक...  विस्तृतमा

  • Wartman Kal Dainik

वडा अध्यक्ष रामेश्वर यादवद्वारा प्रहरी चौकीलाई सहयोग ।

रूपेश यादवरौतहट,०६ जेठ । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष...  विस्तृतमा

  • Wartman Kal Dainik

पत्रकार केसीको रिहाइको माग गर्दै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति विरोध

काठमाडौं,६ जेठ। पत्रकार सुजित केसीलाई साइबर अपराधसम्बन्धी अभियोगमा पक्राउ गरिएको घटनाप्रति...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस