समाचार

गरुडा प्रिमियर लिग मेयर कप सिजन तिनको बिजेता गेडहीगुठी

वर्तमानकाल सम्वादातारौतहट,१० कार्तिक। रौतहटको गरुडा नगरपालिकामा भएको गरुडा प्रिमियर लिग मेयर कप सिजन ३ को बिजेता गेडहीगुठी भएको छ।गरुडा नगरपालिकाको सहयोगमा युथ क्लब अफ रौतहटको आयोजनामा शनिबार सम्पन्न लिगको फाइनलमा गेडही गुठीले जिंगडियामाथि ७५ रनको जित निकाल्दै उपाधि उचालेको हो । निर्धारित २०...  विस्तृतमा

  • Wartman Kal Dainik

बिधार्थीहरूलाई उचालेर देवाही गोनाही नगरपालिकामा तोडफोड गराउने योजनाकार राजेश साह पक्राउ

वर्तमानकाल सम्वाददाताकार्तिक १०, रौतहटरौतहटको देवाही गोनाही नगरपालिकामा भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहट प्रहरीद्रारा २३ जना फरार प्रतिवादी पक्राउ

रौतहट,१० कार्तिक। अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा दण्ड सजाय पाएका २३ जना फरार...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा चाँदीको गहनासहित एक भारतीय नागरिक पक्राउ

रौतहट,१० कार्तिक। मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज...  विस्तृतमा

  • Wartman Kal Dainik

माधवनारायणलाई बाढी सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सांसद तिमल्सिनाको माग

रौतहट,१० कार्तिक। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडामा बजार अनुगमन गर्न जाँदा व्यापारीको भागाभाग

रौतहट,१० कार्तिक। आउँदै गरेको दीपावली, छठ लगाएतको चाडपर्वको मौका छोपी हुनसक्ने अखाद्य वस्तु...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया स्थित रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डस्ट्रीज प्रा.ली ले बोवाईलर पुजा बिधिवत रुपमा गरे सम्पन

रौशन कुमार चौधरीकार्तिक ०९, रौतहटरौतहटको कटहरिया नगरपालिका वडा नं ९ मा अवस्थित बाबा बैजुनाथ...  विस्तृतमा

  • Wartman Kal Dainik

फतुवा विजयपुर नपामा बिजुलीका साथै पानी र मालपोत रसीद निःशुल्क

कृष्ण तिवारीकार्तिक ७ गते, रौतहटरौतहटको फतुवा विजयपुर नगरपालिकाले बिजुलीका साथै पानी र...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा अवैध सामानसंगै स्कर्पियो नियन्त्रणमा, बेवारिसे बन्दुक बरामद

वर्तमानकाल सम्वाददाताकार्तिक ०७, रौतहटरौतहटमा प्रहरीको गस्ती टोलीले अवैध भारतीय सामानसँगै...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गरुडामा मिटर ब्याज पिडितहरुको बृहत आम सभा सम्पन

रमेश कुमार यादबकार्तिक ०७, रौतहटरौतहट जिल्लाको गरुडा नगरपालिकामा मिटर ब्याज पीडितहरुको...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु

वर्तमानकाल सम्वाददाताकार्तिक ०७, रौतहटरौतहटको गढीमाई नगरपालिका ७ धनहारी गाउँमा एक महिलाको...  विस्तृतमा

  • Wartman Kal Dainik

दीपावली र छठ नजिकिंदा, रौतहटमा घर रङरोगन गर्न भ्याइनभ्याइ

रबिन्द्र प्रजापतिकार्तिक ०७,रौतहटदीपावली र छठ पर्व नजिकिएकाले रौहतटमा घरआँगन सरसफाइसँगै...  विस्तृतमा

  • Wartman Kal Dainik

फतुवा विजयपुर नपामा बिजुलीका साथै पानी र मालपोत रसीद निःशुल्क

कृष्ण तिवारीकार्तिक ७ , रौतहटरौतहटको फतुवा विजयपुर नगरपालिकाले बिजुलीका साथै पानी र मालपोत...  विस्तृतमा

  • Wartman Kal Dainik

भारत र चीनबीच सिमानामा गस्तीसम्बन्धी सम्झौता

वर्तमानकाल सम्वाददाताकार्तिक ०६ गते ।भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको...  विस्तृतमा

  • Wartman Kal Dainik

जनरेटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

वर्तमानकाल सम्वाददाताकार्तिक ०६ गते ।धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु...  विस्तृतमा

  • Wartman Kal Dainik

छानबिनकै बीच प्रमाण मेटाउन इन्स्पेक्टरले अभियुक्तको मोबाइल गायब पारेको भेटियो

वर्तमानकाल सम्वाददाताकार्तिक ०६ गते ।गत ६ असोजको साँझ सात बजेतिर जिल्ला प्रहरी परिसर,...  विस्तृतमा

  • Wartman Kal Dainik

हेल्थ ल्याण्ड हस्पिटलमा नगर प्रमख जैसावल सहित बिभिन्न पदाअधिकारीहरुको निरिक्षण र अनुगमन

रौशन कुमार चौधरीकार्तिक ०५, रौतहटरौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ४ मा अवस्थित हेल्थ...  विस्तृतमा

  • Wartman Kal Dainik

सर्लाहीमा १० किलो गाँजासहित एक युवक पक्राउ

सर्लाही,०५ कात्तिक। सर्लाहीमा घरमा लुकाई राखेको १० केजी गाँजासहित एक युवक पक्राउ परेका...  विस्तृतमा

  • Wartman Kal Dainik

पाँच जना साथीले मिलेर गरे आफ्नै साथी महराको हत्या

सिरहा,०५ कात्तिक। सिरहामा लागुऔषध सेवनकर्ताहरुले आफ्नै साथीको हत्या गरेको रह्स्य वाहिरिएको...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सामा ओभरलोड १३ वटा गाडी कारबाहीमा

वीरगञ्ज,०५ कात्तिक। पर्सा ट्राफिक प्रहरीले १३ वटा ओभरलोड गाडीहरूलाई कारबाही गरेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

अनुसन्धानका लागि रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

वर्तमानकाल सम्वाददाताकार्तिक ०४ गते ।सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा बेमौसमी वर्षाले धान बालीमा क्षति, किसानमा रुवाबास

रमेश कुमार यादबकार्तिक ०४, रौतहटरौतहटमा गएराति भएको वर्षा र हावाहुरीले काटेर राखिएको र...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा–५ महम्मदपुरमा जसपाको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

आरएन पटेल ।रौतहट, कार्तिक ४ गते ।रौतहटको गरुडामा जसपाको शुभकामना आदान प्रदान तथा पार्टी...  विस्तृतमा

  • Wartman Kal Dainik

मलेसिया सरकारले बढायो कामदारको तलब

वर्तमानकाल सम्वाददाताकार्तिक ०४ गते ।मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन्...  विस्तृतमा

  • Wartman Kal Dainik

कक्षा १२ को मौका पूरक परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत पास

वर्तमानकाल सम्वाददाताकार्तिक ०४ गते ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस