मनोज केसीलाई प्रहरी प्रमुख बनाउने सरकारको तयारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १९, बुधबार (४५ मिनेट अघि)
  • ३७ पटक पढिएको
मनोज केसीलाई प्रहरी प्रमुख बनाउने सरकारको तयारी

काठमाडौँ ,१८ कात्तिक। सरकारले एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस