शपथ ग्रहणको तयारीमा सुधन र महावीर, राष्ट्रपति कार्यालयमा उपस्थित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २६, मंगलबार (६ घण्टा अघि)
  • ७१ पटक पढिएको
शपथ ग्रहणको तयारीमा सुधन र महावीर, राष्ट्रपति कार्यालयमा उपस्थित

काठमाडौं, २६ जेठ। आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रधानमन्त्री बालेन शाहको सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनले शपथ लिँदैछन् ।

दिउँसो ३ बजेका लागि शपथको तयारी भए पनि झन्डै डेढघण्टा ढिला गरी शपथ सुरु हुन लागेको छ ।

शपथका लागि उनीहरू राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस