देवताल गाउँपालिकामा कृषकलाई कृषिजन्य समाग्री वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ५, शनिबार (४ साल अघि)
  • ३८ पटक पढिएको
देवताल गाउँपालिकामा कृषकलाई कृषिजन्य समाग्री वितरण

अमरेस कुमार पाण्डेय । कलैया बारा । असार ०५ गते
देवताल गाँउपालिकाको कार्यालयबाट गाउँपालिकाका कृषकहरुलाई कृषिजन्य समाग्री वितरण गरेको छ।
भारत मार्शल दमकल ४० थान, मोटर २केबी को ४६ थान र स्पेयर टैंकी १० थान ५०% लागत सहभागितमा कृषिजन्य समान बितरण गरीएको छ। देवताल गाउँपालिका अध्यक्ष श्री चन्दन कुमार सिंह ज्यूँ , उपाध्यक्ष शुश्री रामपति देवी ज्यूँ देवताल गाँउपालिकाका प्रशासकिया अधिकृत श्री सिकिन्द्र साह ज्यूँ लगायत सम्पूर्ण वड़ा अध्यक्ष ज्यूँ हरुको उपस्थिति मा बितरण गरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस