महिला स्वयंसेविकाहरुलाई साइकल वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ३०, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
महिला स्वयंसेविकाहरुलाई साइकल वितरण


राजिव शाह– सर्लाही,असार–२९ गते
सर्लाहीको हरिवन नगरपालिकाको वडा न.८ द्वारा वडा भित्रका मंगलबार एक कार्यक्रम बिच साइकल वितरण गरिएको छ ।हरिवन नगरपालिकाको वडा न.८ का ११ जना महिला स्वयंसेविकाहरुलाई नगर प्रमुख गणेश प्रसाईको प्रमुख आतिथ्यतामा साईकल वितरण गरिएको हो । हरिवन नगरपालिकाको वडा न.८ का वडा अध्यक्ष एके बिनोद ढुङेलको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा उपमेयर रेनुका पौडेल,पार्टीका नेता बिदुर पोखरेल लगायत स्थानीयहरुको सहभागिता रहेको हरिवन नगर प्रमुखको स्वकिय सचिव युवराज आश्चर्यले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस