रौतहटको गुजरा १ मा नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ८, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
रौतहटको गुजरा १ मा नेकपा माओवादी केन्द्रको वडा भेला सम्पन्न

सरिता श्रीवास्तव । रौतहट । श्रावण ०७ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको वडा भेला बिहिबार सम्पन्न भएको छ । रामजित चौधरीको अध्यक्षतामा सो वडाको वडा भेला सम्पन्न भएको नेकपा माओवादी केन्द्र का नेता वाहिद अंन्सारीले बताउनु भयो । अहिलेको राजनितिक परिस्थिती र आम कार्यकर्ताहरुले खेल्नु पर्ने भुमिकाबारे प्रमुख अतिथि वाहिद अंसारीले स्पष्ट पार्नु भएको थियो । सो भेलामा विशेष अतिथि काजिमान माझी, छोटेलाल चौधरी,अशोक चौधरी,हविबुर रहमान छेत्र मुक्तान,अतिथिहरु बाबू लामा,हेम पौडेल लगायत माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस