बिरगंज/५भादौ
नेपाली कांग्रेसको अभियान अन्तर्गत सिंगो नेपाली जनतालाई सम्वृद्ध बनाउन हरेक वाड मा जाग्रुकता बनाउन संकल्प र उदेश्य को साथ नेपाली काँग्रेस पर्सा ले प्रत्येक वार्ड मा मासिक बैठक गर्ने निर्देशबमोजिम दिएको छ । उक्त निर्देशन बामोजिम बिरगंज महानगर् वार्ड नं २० हर्पतगंज मा आज छलफल कार्यक्रम भएको छ। नेपाली काँग्रेस पार्टी का विभिन्न प्रस्तावित बुँदा माथी एकबद्ध भई आउँदो केन्द्र , प्रदेश, जिल्ला, क्षेत्र लगायत बुथ एकाई काे अधिवेशन माथी व्यापक छ्लफ्ल गरिएको छ। पार्टी को सरलता प्रतिकाे विषय वस्तुमा समेत चर्चापरिचर्चा गर्दै आउँने शुक्रवार १८गते बिहान ७ वजे स्थानिय बुथ एकाई कमिटीको चयन गर्ने प्रतिवद्धता सहित बैठक सम्पन्न गरिएको नेपाली कांग्रेस का युवा नेता धिरज गुप्ताले जानकारी गराएका छन।