स्पर्श मल्टिस्पेशलिटी हस्पिटलद्वारा आयोजित कार्यक्रममा ३२ जनाले रक्तदान गरे

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ६, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
स्पर्श मल्टिस्पेशलिटी हस्पिटलद्वारा आयोजित कार्यक्रममा ३२ जनाले रक्तदान गरे

बिरगंज


स्पर्श मल्टिस्पेशलिटी हस्पिटलकाे आयोजनामा भएको रक्तदान कार्यक्रममा २ महिला सहित ३२ जनाले रक्तदान गरेका थिए ।

आज शनिबार बिरगंजको बिरगंज वडा-१४ मा भएको रक्तदान कार्यक्रममा निकिशा पान्डे, उमेश कुशवाहा,सैलेश चौरसिया,डा.घनश्याम यादव,डा.बस्रुदिना,बलिस्तर पटेल लगायतकाले रक्तदान गरेको स्पर्श मल्टिस्पेशलिटी हस्पिटलका प्रशासन शाखाका रुपक पटेलले प्रहार डेलिलाई बताउनु भयो।

सो रक्तदान कार्यक्रममा प्रमुख अतिथी डा.महेश्वर प्रसाद कुर्मी,डा.प्रमोद मेहता,डा.राजेश साह लगायतकाको उपस्थिति रहेको थियो

ताजा अपडेट

खोजी गर्नुहोस