जनकपुरकी एसिड पीडित आरतीलाई ५ लाखको चेक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १०, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
जनकपुरकी एसिड पीडित आरतीलाई ५ लाखको चेक

एसीड पीडित आरती साहलाई प्रदेश सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भए बमोजिम आज पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको हो । उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको समेत उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस