यूवा संघ नेपाल कलैया संयोजक हरिओम साह सहित एकिकृत समाजवादी पार्टीमा समानित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १४, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
यूवा संघ नेपाल कलैया संयोजक हरिओम साह सहित एकिकृत समाजवादी पार्टीमा समानित


अमरेस कुमार पाण्डेय। भाद्र १४
जयकिसुन यादव सहित विभिन्न स्थानीय तहको युवा नेताहरु नेकपा एकीकृत समाजवादी पार्टिमा समाहित भएको छ । युवा संघ नेपाल महगढीमाई नगर कमिटी अध्यक्ष जयकिसुन यादवले आईतवार एक प्रेस बिज्ञपति जारी गर्दै दक्षिणपन्थी ,बिकृती ,बिसगतीको विरुद्ध गर्दै कम्युनिस्ट आन्दोलनलाई उर्जाशिल संस्कृतिको रक्षा ,मुलुकको समृधिको र आमजनताको खुसिको लागि नेकपा एकीकृत समाजवादिपार्टी दर्ता भएको प्रेस बिज्ञप्ती मार्फत सबैलाई जानकारी गराएको छ । देशभरका युवा शक्ति एउटै खम्बामा समाहित हुन महागढीमाईनगर कमिटी अध्यक्ष जयकिसुन यादवले आग्रह गर्नु भएको छ । युवा संघ नेपाल कोल्हबी नगर कमिटी अध्यक्ष बिरेन्द्र चौधरी , युवा संघ नेपाल आदर्श कोतवाल गाउँ कमिटी अध्यक्ष दौलत मन्सुरि लगायत कलैया उपमहानगरपालिका नगर कमिटी अध्यक्ष हरिओम साह नेकपा एकीकृत समाजवादिमा समाहित भएको जानकारी दिनु भएको छ ।

नरेश गुप्ता , भाद्र १४ । युवा संघ नेपाल महागढीमाई संयोजक जयकिसुन यादव सहित विभिन्न स्थानीय तहको युवा नेताहरु नेकपा एकीकृत समाजवादी पार्टिमा समाहित भएको छ । युवा संघ नेपाल महगढीमाई नगर कमिटी अध्यक्ष जयकिसुन यादवले आईतवार एक प्रेस बिज्ञपति जारी गर्दै दक्षिणपन्थी ,बिकृती ,बिसगतीको विरुद्ध गर्दै कम्युनिस्ट आन्दोलनलाई उर्जाशिल संस्कृतिको रक्षा ,मुलुकको समृधिको र आमजनताको खुसिको लागि नेकपा एकीकृत समाजवादिपार्टी दर्ता भएको प्रेस बिज्ञप्ती मार्फत सबैलाई जानकारी गराएको छ । देशभरका युवा शक्ति एउटै खम्बामा समाहित हुन महागढीमाईनगर कमिटी अध्यक्ष जयकिसुन यादवले आग्रह गर्नु भएको छ । युवा संघ नेपाल कोल्हबी नगर कमिटी अध्यक्ष बिरेन्द्र चौधरी , युवा संघ नेपाल आदर्श कोतवाल गाउँ कमिटी अध्यक्ष दौलत मन्सुरि लगायत कलैया उपमहानगरपालिका नगर कमिटी अध्यक्ष हरिओम साह नेकपा एकीकृत समाजवादिमा समाहित भएको जानकारी दिनु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस