बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १२, बिहिबार (१ साल अघि)
  • १०३ पटक पढिएको
बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

बारा, १२ भदौ। बारामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेका छन्।

बारा प्रहरीका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने आधाभार जंगलमा बुधबार घास काट्न पथलैया–अमलेखगञ्ज सडक अन्तर्गतको आधाभार जंगलमा गएका उनलाई बाघले आक्रमण गरेको थियो।

बाघको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको बताएईको छ।

ताजा अपडेट

खोजी गर्नुहोस