गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १३, शुक्रबार (६ महिना अघि)
  • ३ पटक पढिएको
गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु

चितवन, १३ भदौ। गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ। राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार भरतपुर महानगरपालिका–२८ अन्द्रौलीस्थित राप्ति नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस