मकवानपुरमा माटेरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १५, आईतबार (५ महिना अघि)
  • ५ पटक पढिएको
मकवानपुरमा माटेरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु 

काठमाडौं, १५ भदौ। मकवानपुरको थाहा नगरपालिका-१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा माटेरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बाप्र६६प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना७ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते गोपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस