जेनजी मीनभवनस्थित यातायात कार्यालय छेउमा आगलागी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • ३ पटक पढिएको
जेनजी मीनभवनस्थित यातायात कार्यालय छेउमा आगलागी

 काठमाडौं,२३ भदौ। मीनभवनस्थित यातायात कार्यालय छेउमा आगलागी भएको छ । केहीबेरदेखि यहाँ आगजनी भइरहेको हो ।

जेनजीहरूको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ । सरकारले कर्फ्यू लगाएपनि अहिलेसम्म प्रदर्शन रोकिन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस