जेनजीमाथि घरको छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • ३ पटक पढिएको
जेनजीमाथि घरको छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड

काठमाडौं, २३ भदौ। सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेनजीमाथि घरको छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड गरेको छ ।

प्रदर्शनको क्रममा आक्रोशित बनेका जेनजीहरूले एक घरमा तोडफोड गरेका हुन् ।

यसअघि जेनजीले संसद् भवनको पर्खाल भत्काइ दिएका थिए । उनीहरूले रिलिङको फलाम निकालेर पर्खाल भत्काएपछि संसद् भवनको पर्खालमा भ्वाङ परेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस