बानेश्वरमा जेन जी युवाहरूले एम्बुलेन्समा आगजनी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • ४ पटक पढिएको
बानेश्वरमा जेन जी युवाहरूले एम्बुलेन्समा आगजनी

 काठमाडौं, २३ भदौ। जेन-जी युवाहरूको प्रदर्शनका क्रममा बानेश्वरमा एक सवारी साधनमा आगजनी भएको छ ।

सुरक्षाकर्मीले प्रदर्शनमा बल प्रयोग गरेपछि आक्रोशित जेन जी युवाहरूले एम्बुलेन्समा आगजनी गरेका हुन् ।

प्रदर्शनीकारीहरूलाई लखेट्ने सुरक्षाकर्मीले हवाई फायर, लाठीचार्ज र पानीका फोहोरा प्रहार गर्नेक्रम बढाएपछि बानेश्वर क्षेत्रमा स्थिति नियन्त्रणबाहिर गएको छ । प्रशासनले कर्फ्यू आदेश जारी गरेपनि प्रदर्शनकारीले बानेश्वर क्षेत्र छाडेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस