काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • ४ पटक पढिएको
काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु

काठमाडौं, २३ भदौ। काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएको छ । यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार, एक जनाको मृत्यु भएको हो । त्यस्तै, २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।

यसअघि सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस