मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार

जनकपुरधाम, २४ भदौ। जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

उनीहरू अहिले पनि प्रदर्शनमा उत्रिएका छन् । सोमबार भएको प्रदर्शनका क्रममा देशभरबाट १९ जनाले ज्यान गुमाएका थिए । आज पुन: देशभर प्रदर्शन जारी छ ।

प्रदर्शन थप आक्रामक बन्दै गइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस