जेनजीको आन्दोलनमा विराटनगरको देवकोटा चोकमा टायर बालेर प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • ४ पटक पढिएको
जेनजीको आन्दोलनमा विराटनगरको देवकोटा चोकमा टायर बालेर प्रदर्शन

विराटनगर, २४ भदौ। जेनजीको आन्दोलनमा प्रदर्शनमा प्रहरीको दमनको विरोधमा कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेका छन् ।

सोमबारको आन्दोलनमा प्रहरी दमनको विरोधमा मंगलबार बिहान प्रदेशसभा सचिवालय नजिकै रहेको देवकोटा चोकमा युवाहरूले टायर बालेर प्रदर्शन गरेका हुन् ।

आन्दोलनका कारण प्रदेशसभा सचिवालयमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस