झापामा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • ४ पटक पढिएको
झापामा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते

काठमाडौं, २४ भदौ। झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

 प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस