मधेसका मुख्यमन्त्री सिंहले राजीनामा दिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
मधेसका मुख्यमन्त्री सिंहले राजीनामा दिए

काठमाडौँ, २४ भदौ। मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् । केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले मंगलबार पदबाट राजीनामा दिएको एक नेताले बताए । 

उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस