ट्रमा सेन्टरमा टाउकोमा गोली लागेका ७ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
ट्रमा सेन्टरमा टाउकोमा गोली लागेका ७ जना घाइते

काठमाडौं, २४ भदौ। राजधानीका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा घाइते भएकाहरुको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।

कालीमाटी, बल्खु लगायतका क्षेत्रमा भएको आन्दोलनका क्रममा घाइते भएकाहरुलाई ट्रमा सेन्टर लगायतका अस्पतालमा उपचारका लागि लगिएको छ ।

ट्रमा सेन्टरमा लगिएका घाइतेहरुको टाउको र छातीमा गोली लागेको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस