रामेछाप कारागारमा सेनाको गोली लागेर २ जना कैदीबन्दीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २६, बिहिबार (५ महिना अघि)
  • २ पटक पढिएको
रामेछाप कारागारमा सेनाको गोली लागेर २ जना कैदीबन्दीको मृत्यु

काठमाडौं, २६ भदौ। रामेछापस्थित जिल्ला कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । कैदीहरूले बाहिर जानुपर्ने माग राखेपछि कारागारमा झडप भएको थियो ।

स्थित नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा दुई जनाको मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

झडपमा १२ जना कैदीबन्दी घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस