
काठमाडौं, २६ भदौ। ९४ नाल हतियार नेपाली सेनाले बरामद गरेको छ । जेनजीको प्रदर्शनमा सुरक्षाकर्मीहरुबाट लटिएका हतियार मध्ये ९४ थान हतियार सेनाले बरामद गरेको हो ।
जेनजी प्रदर्शनकारीहरुले विशेष गरी प्रहरीमाथि आक्रमण गर्दै उनीहरुका हतियार लुटेका थिए ।
प्रहरीक बर्दी, हतियार, पेस्ताल, गोलीहरु समेत लुटिएको थियो ।
