जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २७, शुक्रबार (५ महिना अघि)
  • ३ पटक पढिएको
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौं, २७ भदौ। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस