काठमाडौँको महाराजगन्जबाट विदेशी मुद्रा र मोबाइलसहित दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २७, शुक्रबार (५ महिना अघि)
  • ३ पटक पढिएको
काठमाडौँको महाराजगन्जबाट विदेशी मुद्रा र मोबाइलसहित दुई जना पक्राउ

काठमाडौँ, २७ भदौ। काठमाडौँको महाराजगन्जबाट विदेशी मुद्रा र विभिन्न मोबाइल सहित दुई जना पक्राउ गरेका छन् । सेनाको टोलीले उनीहरूको साथबाट विदेशी मुद्रा र मोबाइलहरू बरामद गरेको छ ।

त्यस्तै, धादिङस्थित गजुरी कारागारबाट भागेका ४३ जना कैदी बन्दीहरुलाई सेनाले नियन्त्रणमा लिएको छ । जेनजी प्रदर्शनको क्रममा काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयहरूबाट लुटिएको १३५ थान हतियार सेनाले बरामद गरेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस