एकीकृत समाजवादी गुल्मीका सचिवले पार्टीबाट राजीनामा दिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३१, मंगलबार (५ महिना अघि)
  • ४ पटक पढिएको
एकीकृत समाजवादी गुल्मीका सचिवले पार्टीबाट राजीनामा दिए

गुल्मी, ३१ भदौ। नेकपा एकीकृत समाजवादी गुल्मीका सचिव बसन्त अधिकारीले पार्टीबाट राजीनामा दिएका छन् ।

पार्टीले जनताको चाहना विपरीत काम गरेकोले आफ्नो पदबाट राजिनामा दिएको उनले बताएका छन् ।

अधिकारीले पार्टीको जिल्ला सचिव, युवा संघ गुल्मीको इन्चार्ज, अनेरास्ववियू गुल्मीको इन्चार्ज, जिल्ला संगठन विभाग एवं प्रचार प्रसार विभाग प्रमुख भएर काम गर्दै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस