हेटाैंडामा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा, ४ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३१, मंगलबार (५ महिना अघि)
  • ४ पटक पढिएको
हेटाैंडामा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा, ४ जना घाइते

हेटाैंडा, ३१ भदौ। हेटाैंडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएकाे छ ।

दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।

४ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि हेटाैंडा अस्पताल पठाईएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीको टाेली घटनास्थलतर्फ जाँदै गरेकाले थप विववरण आउन बाँकी रहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस