धादिङमा यात्रु बस र टिपर ठोक्किए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १, बुधबार (५ महिना अघि)
  • ४ पटक पढिएको
धादिङमा यात्रु बस र टिपर ठोक्किए

काठमाडौं, ०१ असोज। धादिङको थाक्रे गाउँपालिका-२ चालिसेमा यात्रु बस र टिपर ठोक्किएका छन् ।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१– ००६ ख ४२६० नम्बरको टिपर आज बिहान ठोक्किएका हुन् ।

दुर्घटनामा व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । विष्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस