अछाममा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १, बुधबार (५ महिना अघि)
  • ५ पटक पढिएको
अछाममा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

अछाम, ०१ भदौ। अछामको साँफेबगर नगरपालिका-४, जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ उनलाई पक्राउ गरिएको हो।

१३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस