माइतीघरबाट निकोलस भुसालसहित तीन जना नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २३, बिहिबार (४ महिना अघि)
  • ५ पटक पढिएको
माइतीघरबाट निकोलस भुसालसहित तीन जना नियन्त्रणमा

काठमाडौँ,२३ असोज। प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् । 

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । माइतीघर क्षेत्रमा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस