राष्ट्रपति पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २५, शनिबार (४ महिना अघि)
  • ३ पटक पढिएको
राष्ट्रपति पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना

काठमाडौं, २५ असोज। राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

शनिबार जेनजी प्रतिनिधिहरूसँग छलफल राखेका उनी अस्वस्थ भएपछि छलफल दुई दिन सारेर अस्पताल गएका हुन् ।

अस्पताल स्रोतका अनुसार, राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् ।

अस्पताल स्रोतका अनुसार उनी अस्पताल आइपुगेको करिब दुई घन्टा भएको छ । अहिले प्रारम्भिक परिक्षण भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस