धानखेतमा एक पुरुषको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २६, आईतबार (४ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

काठमाडौं, २६ असोज। दक्षिणकालीस्थित धानखेतमा एक पुरुषको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–७ बैरेस्थित धान खेतमा पुरुषको शव भेटिएको हो।

अन्दाजी ४० वर्षका ती पुरुषको शवको सनाखत हुन सकेको छैन । पुरुषको परिचय नखुलेकाले अनुसन्धानमा कठिनाइ भएको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस