बुद्ध मूर्ति र आइफोन चोर्ने एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २९, बुधबार (४ महिना अघि)
  • ४ पटक पढिएको
बुद्ध मूर्ति र आइफोन चोर्ने एक युवक पक्राउ

काठमाडौं, २९ असोज। बुद्ध मूर्तिसहित आइफोन चोर्ने एक जना पक्राउ परेका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरले चितवन निवासी २९ वर्षीय विजय लामालाई पक्राउ गरेको हो।

आन्दोलनका क्रममा लामाले बुद्ध मूर्ति एक थान, गणेशको मूर्ति अंकित शंखजस्तो एक थान, गणेश मूर्ति एक थान, सिङगिङ्ग बल एक थान र आइफोन फोर्टिन प्रो-म्याक्स एक थान चोरी गरेको प्रहरीले जनाएको छ। 

उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

ताजा अपडेट

खोजी गर्नुहोस