भागेका एक जना कैदीलाई प्रहरीले भक्तपुरबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक १५, शुक्रबार (३ महिना अघि)
  • ३ पटक पढिएको
भागेका एक जना कैदीलाई प्रहरीले भक्तपुरबाट पक्राउ

१४ , कर्तिक । जेनजी प्रदर्शनमा केन्द्रीय कारागार, सुन्धाराबाट भागेका एक जना कैदीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–३ घर भएका २२ वर्षीय देवबहादुर बस्नेत ‘विष्णु’ छन् ।

हरी वृत्त जगातीबाट खटिएको प्रहरीले शुक्रबार बिहान भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको हो । लागुऔषध मुद्दामा उनलाई अदालतले २ वर्ष कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । कारागारको रेकर्डअनुसार उनले ६ महिना कैद भुक्तान गर्न बाँकी छ । 

ताजा अपडेट

खोजी गर्नुहोस