अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक १८, सोमबार (३ महिना अघि)
  • ४ पटक पढिएको
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं, १७ कार्तिक। अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा थियो ।

यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन गरिएको छ । स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस