भारतको चुनावले बन्द नेपाल–भारत सीमा नाकामा आउजा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक २७, बुधबार (३ महिना अघि)
  • ३ पटक पढिएको
भारतको चुनावले बन्द नेपाल–भारत सीमा नाकामा आउजा

महोत्तरी,२६ कार्तिक। भारतको बिहार राज्यमा विधानसभा चुनावले बन्द नेपाल–भारत सीमा नाकामा आउजाउ शुरू भएको छ ।

गएको शनिवार रातिदेखि बन्द गरिएका सीमा नाका गएरातिदेखि खुलेका हुन् ।

मधेश प्रदेशका महोत्तरी, धनुषा, सर्लाही, सप्तरी तथा रौतहटलगायत भारतसँग जोडिएका पूर्वी सिमानाका बन्द गरिएको थियो ।

महोत्तरीको सीमावर्ती क्षेत्रसहित बन्द पूर्वका नाका खुलेसँगै आवतजावत र चहलपहल बढेको छ ।

हिजो बिहारमा मतदान सम्पन्न भएसँगै आवागमन खुलेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस