पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालत भवनको अवलोकन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १८, शुक्रबार (१ महिना अघि)
  • ४ पटक पढिएको
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालत भवनको अवलोकन

काठमाडौँ, १८ पुस। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अनुगमन गरेकी छिन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा भएको आगजनीको क्षतिबारे भण्डारीले शुक्रबार सर्वोच्चमा पुगेर अवलोकन गरेकी हुन् ।

यसअघि उनले सिंहदरबारको पनि अवलोकन गरेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस