समाचार

मधेश प्रदेश सभाका सदस्यले लिए पद तथा गोपनीयताको शपथ

रौतहट,१५ पुस I मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन् । मधेश प्रदेशसभामा प्रत्यक्ष र...  विस्तृतमा

  • Wartman Kal Dainik

सरुवा बढुवाका लागि नयाँ कार्यविधि बन्छ, अब नेताका घरमा धाएर सरुवा हुँदैन : गृहमन्त्री रवि लामिछाने

रौतहट,१५ पुस I उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण...  विस्तृतमा

  • Wartman Kal Dainik

कम्बोडियाको एक होटलमा भीषण आगलागी, एक नेपाली सहित १९ जनाको मृत्यु

रौतहट,१५ पुस I कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु...  विस्तृतमा

  • Wartman Kal Dainik

भारतीय क्रिकेटर ऋषभ पन्तको कार दुर्घटनाहुदा गम्भीर घाइते

रौतहट,१५ पुस I भारतीय क्रिकेट टिमका विकेटकिपर ऋषभ पन्त चढेकाे कार दुर्घटना भएकाे छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

सशस्त्र प्रहरीद्वारा १ कट्ठा १० धुर क्षेत्रफलको प्रतिबन्धित गाँजा नष्ट

रौतहट,१५ पुस I सशस्त्र प्रहरीले १ कट्ठा १० धुर क्षेत्रफलको जग्गामा रोपिएका गाँजाका बिरुवा...  विस्तृतमा

  • Wartman Kal Dainik

भौतिक पूर्वाधारको काम सुरु: सिद्धबाबा सुरुङ मार्ग

रौतहट,१५ पुस I एक दशकदेखि निर्माणको चर्चा सुरु भएको बुटवल–तानसेन सडकखण्ड अन्तर्गत...  विस्तृतमा

  • Wartman Kal Dainik

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घरमा मातृ शोक

रौतहट, १५ पुस I भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको...  विस्तृतमा

  • Wartman Kal Dainik

ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु : मकवानपुर

रौतहट,१५ पुस I मकवानपुरकाे बकैया गाउँपालिका ५ तिनतलेमा सिमेन्ट बाेकेकाे ट्रकले...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेश प्रदेश सभाका सदस्यले आज शपथ लिने

रौतहट,१५ पुस I मधेश प्रदेशसभाका नवनिर्वाचित प्रदेश सभा सदस्यले आझ पद तथा गाेपनियताकाे शपथ...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेश प्रदेश कांग्रेस संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित

रौतहट, १४ पुस I मधेस प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित...  विस्तृतमा

  • Wartman Kal Dainik

लुकाई छिपाई राखेको २९ लाख भन्दा बढी मूल्यको अवैध सामान बरामद

रौतहट, १४ पुस I सिरहाको विभिन्न ठाउँबाट २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामान बरामद...  विस्तृतमा

  • Wartman Kal Dainik

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

रौतहट, १४ पुस I धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा...  विस्तृतमा

  • Wartman Kal Dainik

लागूपदार्थ सेवनदेखि ओसारपसार बढ्दै : कर्णाली

रौतहट, १४ पुस I कर्णाली प्रदेशमा लागूऔषध प्रयोगकर्ता  देखि व्यापार गर्नेको संख्या बढेको...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्साबाट भन्सार छलेर तस्करी, डेढ करोडको सामान बरामद

रौतहट, १४ पुस I आर्थिक नगरीका विभिन्न ट्रान्सपोर्टबाट मध्यरातमा बिल विजकबिना अवैध तरिकाले...  विस्तृतमा

  • Wartman Kal Dainik

सत्ता साझेदारलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय

रौतहट, १४ पुस I सत्ता साझेदारलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रभु साहले नयाँ पार्टीको घोषणा गर्दै

रौतहट, १४ पुस I रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा एकासी मौसम परिवर्तन, हुस्सु लागेपछि जिल्लाको जनजिवन प्रभावित बन्दै

रौतहट,१३ पुस । अचानक मौसम परिवर्तनका कारण रौतहटमा आज देखि जोडो बढदै गएको छ । रौतहट जिल्लाको...  विस्तृतमा

  • Wartman Kal Dainik

शिक्षकले गरे १४ वर्षीय बिधार्थीको हत्या

रौतहट,१३ पुस I पर्सामा आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेको आरोपमा शिक्षकसहित दुई जना...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारमा जाने राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णय

रौतहट,१३ पुस I राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने निर्णय गरेको छ । बुधबार...  विस्तृतमा

  • Wartman Kal Dainik

बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले लिए शपथ

रौतहट,१३ पुस I बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथग्रहण गरेका...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा एक मुर्गी फार्ममा आगलागी हुँदा लाखौंको क्षती

रौतहट ,१३ पुस I रौतहट जिल्लाको माैलापुर नगरपालिका वडा नम्बर -७ पथरा-बुधराममा एक पोल्ट्रि...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल सशस्त्र प्रहरीको सहयोगमा हराएको भारतीय प्रहरीको एसएमजी हतियार भेटियो

रौतहट ,१३ पुस I भारतबाट हराएको भारतीय प्रहरीको हतियार नेपालमा फेला परेको छ ।  सोमबार साँझदेखि...  विस्तृतमा

  • Wartman Kal Dainik

श्री बाबा बैजूनाथ सुगर एण्ड केमिकल इंडस्ट्रीज प्रा.लि.मा ट्रवाईन पड़किदा करोड़ोको क्षति

रौतहट, १३ पुस I रौतहटमा सञ्चालनमा रहेको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स प्रालिमा टरवाइन...  विस्तृतमा

  • Wartman Kal Dainik

करोडौंको ठेक्कामा आश्रय निर्माणको लापरवाही

रौतहट,१२ पुस । मौलापुर नगरपालिका वार्ड ८ र ९ सोनरनियाको सडक ढलान र नाला निर्माणमा आश्रय...  विस्तृतमा

  • Wartman Kal Dainik

हत्याको बदलामा अर्को हत्या, सहयोगी पक्राउ, मूख्य सुटर अझै फरार

पवन कुमार उपाध्याय रौतहट,१२ पुस I बाराको महागढीमाईमा शुक्रवार भारतीय नागरिकको गोली प्रहार...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस