कार्यक्रम

कर्फ्यु उल्लंघनसँगै कप्तानगञ्जमा सेना परिचालन, सुरक्षा व्यवस्था कडा

विराटनगर, ११ साउन। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ । कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना परिचालन गरिएको हो । हतियारसहित सेनाको टोली...  विस्तृतमा

  • Wartman Kal Dainik

राष्ट्रिय सेवा दल विधेयकमा व्यापक संशोधनको माग, ७८ प्रस्ताव दर्ता

काठमाडौँ, ११ साउन। राष्ट्रिय सेवा दल विधेयक २०८३ माथि ७८ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । १४...  विस्तृतमा

  • Wartman Kal Dainik

सुनसरी गोलीकाण्ड छानबिनका लागि पाँच सदस्यीय समिति गठन

 काठमाडौँ, ११ साउन। सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

कर्फ्यु उल्लंघन गर्दै कप्तानगन्जमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सुनसरी, ११ साउन। सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रहरीको गोली लागेर युवकको मृत्यु, देवानगञ्जमा दुई दिन सार्वजनिक बिदा

सुनसरी, ११ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा दिइएको छ । गाउँपालिकाका...  विस्तृतमा

  • Wartman Kal Dainik

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई मात्र प्रवेश

 काठमाडौँ, ११ साउन। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

नागढुङ्गा सुरुङमार्गको शिलान्यास शिलालेख पुनर्स्थापना गर्छौं : मन्त्री लम्साल

काठमाडौँ, ११ साउन। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको...  विस्तृतमा

  • Wartman Kal Dainik

एमाले–नेकपा नयाँ समीकरणपछि संकटमा कांग्रेस नेतृत्वको मधेश सरकार

काठमाडौँ, ११ साउन। केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका मधेश प्रदेश सरकार...  विस्तृतमा

  • Wartman Kal Dainik

डाक्टरमाथि आक्रमण र तोडफोड अस्वीकार्य, दोषीलाई नछाड्ने मन्त्री मेहताको प्रतिबद्धता

वीरगञ्ज, ११ साउन। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको निधन भएपछि भएको...  विस्तृतमा

  • Wartman Kal Dainik

नारायणी अस्पताल घटनाः बिरामीको मृत्युदेखि हिंसात्मक प्रदर्शनसम्म, उठे छानबिन र न्यायका प्रश्न

पर्सा, ११ साउन। पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु...  विस्तृतमा

  • Wartman Kal Dainik

एमाले नेता तथा दाङका पूर्वअध्यक्ष बस्नेतको निधन

दाङ, ११ साउन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय...  विस्तृतमा

  • Wartman Kal Dainik

सुनसरीमा दुई पक्षबीच झडप, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी, ११ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद...  विस्तृतमा

  • Wartman Kal Dainik

महाधिवेशनपछि एक महिना बित्दा पनि रास्वपामा छैन समीक्षा र बैठक

काठमाडौँ, ११ साउन। रास्वपाको प्रथम महाधिवेशन सकिएको सोमबार (साउन ११ गते) एक महिना पुग्छ । यो एक...  विस्तृतमा

  • Wartman Kal Dainik

सुनसरी घटनामा सांसद थापाको आपत्ति– गोली चलाउनु आवश्यक थिएन

सुनसरी, ११ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीचको विवाद...  विस्तृतमा

  • Wartman Kal Dainik

निजी मेडिकल कलेज गैरनाफामूलक बनाउने ऐन कार्यान्वयनबारे संसदीय समितिमा छलफल

काठमाडौँ, ११ साउन। संसदीय समितिमा निजी मेडिकल कलेजहरू गैरनाफामूलक हुनुपर्ने ऐन...  विस्तृतमा

  • Wartman Kal Dainik

अनियमितताको आरोपमा ‘साउदी सिप प्रमाणीकरण’ केन्द्रमा सरकारको सिल

काठमाडौँ, १० साउन। ३ असारमा काठमाडौं बसुन्धरास्थित ‘सिप प्रमाणीकरण कार्यक्रम’ केन्द्र...  विस्तृतमा

  • Wartman Kal Dainik

सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी, एमाले–नेकपा मुख्यमन्त्रीको निर्णयको प्रतीक्षामा

धनगढी, १० साउन। सुदूरपश्चिम प्रदेशमा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) नयाँ सरकार...  विस्तृतमा

  • Wartman Kal Dainik

संस्थागत निर्णय नआएसम्म कोशी र लुम्बिनीका मुख्यमन्त्रीले राजीनामा नदिने

काठमाडौँ, १० साउन। नेकपा एमाले र नेकपाबीच शनिबार हिजो भएको प्रदेश सरकारमा भागबन्डासहितको...  विस्तृतमा

  • Wartman Kal Dainik

ऋण खारेज र ब्याज मिनाहाको माग गर्दै लघुवित्त पीडितको राजधानीमा प्रदर्शन

काठमाडौँ, १० साउन। आफूहरूले लिएको लघुवित्तको कर्जा खारेज गर्नुपर्ने मागसहित लघुवित्त...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपालको पहिलो सुरुङमार्ग उद्घाटन आज, मन्त्री र राजदूत आफैं गाडी चलाएर गर्ने शुभारम्भ

काठमाडौँ, १० साउन। थानकोट-नागढुङ्गामा निर्मित नेपालकै पहिलो सुरुङमार्ग भोलिबाट सञ्चालनमा...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आह्वान : मातृभूमिको विकासमा लगानी गरौँ

काठमाडौँ, १० साउन। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...  विस्तृतमा

  • Wartman Kal Dainik

नारायणी अस्पताल प्रकरणमा चिकित्सक संघको चेतावनी, दोषीमाथि कारबाही नभए आन्दोलन

वीरगञ्ज, १० साउन। नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

४९ वर्षदेखि एउटै व्यक्तिको नेतृत्वमा नेपाल रेडक्रसको जिल्ला शाखा

काठमाडौँ, १० साउन। नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत्वमा एउटै व्यक्ति ४९...  विस्तृतमा

  • Wartman Kal Dainik

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, प्रत्येक चारमध्ये एक भारतीय

काठमाडौँ, १० साउन। आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन्...  विस्तृतमा

  • Wartman Kal Dainik

एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा छानबिन समिति गठन

काठमाडौँ, १० साउन। त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएकोबारे...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस