समाचार

बृन्दावनको दुई ठाउँमा लाग्ने गढीमाई मेलाको नगर प्रमुख कुर्मिद्धारा एकै दिन उद्धघाटन

रमेश कुमार यादबमंसिर २३, रौतहटधार्मिक, सांस्कृतिक, र आस्थाको केन्द्रका रूपमा परिचित रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा रहेको दुईवटा प्रमुख स्थानमा लाग्ने गढीमाई मेला शनिबार देखि भव्य रुपमा सुरु भएको छ । बृन्दावन नगरपालिकाको वार्ड नं. ६ स्थित कमलपट्टी र वार्ड नं. ७ र ८ को सीमाना पर्ने धमौरामा हरेक...  विस्तृतमा

  • Wartman Kal Dainik

बशीराम जैसवाल अनाथालय स्थित रहेको श्री आधारभूत विद्यालयमा ४ कोठे नयाँ भवनको नगर प्रमुख जैसवालद्धारा शिलान्यास

रमेश कुमार यादबमंसिर २३, रौतहटरौतहट जिल्लाको गरुडा नगरपालिका–४,गरुडा स्थित श्री आधारभूत...  विस्तृतमा

  • Wartman Kal Dainik

किसानको समस्या छायामा, समाजसेवी सुरेश प्रसाद कानुको चिन्ता

बिमलेश कुमार झामंसिर २२, रौतहटरौतहट। नेपाललाई कृषि प्रधान देशको रुपमा चिनिँदै आए पनि किसानका...  विस्तृतमा

  • Wartman Kal Dainik

मोदी सरकारद्वारा परम्परा माथि प्रहारः गढीमाईमा भारतीय भक्तजनलाई खसी, बोका, रांगा नेपाल प्रवेशमा रोक

वर्तमानकाल सम्वाददाता्मंसिर २२ गते ।बाराको बरीयारपुरस्थित विश्व प्रसिद्ध महागढीमाई...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको सुन्दरपुर गढिमाई मेलामा लाखौ दर्शकहरुलाई झुमाए भोजपुरी सुपर स्टार खेसारीलाल यादब

रमेश कुमार यादबमंसिर २०, रौतहटरौतहटको सुन्दरपुर गढ़ीमाई मेलामा भारतीय भोजपुरी सिनेमाका...  विस्तृतमा

  • Wartman Kal Dainik

गढीमाई मेलामा सिम्रौनगढ़ नगरपालिकाको निःशुल्क भोजन, बाँस र स्वास्थ्य शिविर सञ्चालन

नूर आलम बादशाह, मङ्सिर २० गते बिहीबार ।बाराको सिम्रौनगढ़ नगरपालिकाले पञ्चवर्षीय गढीमाई...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको हरैयामा लाग्ने पञ्चबर्षिय गढिमाई मेला सुरु , वन तथा वातावरणमन्त्री बिश्वकर्माद्धारा उद्धघाटन

रमेश कुमार यादबमंसिर १९, रौतहटरौतहट जिल्लाको गढीमाई नगरपालिकाको वार्ड नं. १ हरैयामा आयोजना...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा महिला डाक्टर हाजिर , स्वास्थ्य सेवा सहज हुने अपेक्षा

रौशन कुमार चौधरीमंसिर १९, रौतहटकटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले...  विस्तृतमा

  • Wartman Kal Dainik

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहद्धारा उद्धघाटन पश्चात सुन्दरपुरमा पञ्चवर्षीय गढीमाई मेला सुरु

रमेश कुमार यादबमंसिर १८, रौतहटरौतहट जिल्लाको सुन्दरपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेला...  विस्तृतमा

  • Wartman Kal Dainik

गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

वर्तमानकाल सम्वाददातामंसिर १८ गते ।बाराको महागढीमाई नगरपालिकामा लाग्ने विश्वप्रसिद्ध...  विस्तृतमा

  • Wartman Kal Dainik

नगर प्रमुख अजय प्रकाश जैसवालको प्रमुख आतिथ्यतामा ३३ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाईयो

रौशन कुमार चौधरीमंसिर १९, रौतहटरौतहटमा अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्टिूय दिवस...  विस्तृतमा

  • Wartman Kal Dainik

गढिमाइको पहिलो पुजा हुने रौतहटको कनकपुरमा पञ्चवर्षीय गढीमाईको मेला उद्धघाटन

कृष्ण तिवारीमंसिर १८ ,रौतहटगढिमाइको पहिलो पुजा हुने स्थान गुजरा नगरपालिका –४ कनकपुरमा...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडा नगरपालिकासंग नेपाल बिमा प्राधिकरणको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन

रमेश कुमार यादबमंसिर १८, रौतहटगरुडा नगरपालिकामा नेपाल बिमा प्राधिकरणको आयोजनामा एक दिवसीय...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

रमेश कुमार यादबमंसिर १८, रौतहटकटहरिया नगरपालिका, रौतहटका नगर प्रमुख अजय प्रकाश जैसवालले...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरिया नगरपालिका वडा नं ६ दुधियाभारमा गढिमाई मेला नगर प्रमुख जैसवालद्धयद्धारा उद्धघाटन पश्चात मेला सुरु

रौशन कुमार चौधरीमंसिर १८, रौतहटरौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. ६, दुधियाभारमा हरेक...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको उपनिर्वाचनमा राजपुर नगरपालिका सहित दुई स्थानमा काग्रेस बिजय

रमेश कुमार यादबमंसिर १६, रौतहटरौतहटको राजपुर नगरपालिका वडा नं. ६ मा सम्पन्न उपनिर्वाचनमा...  विस्तृतमा

  • Wartman Kal Dainik

ईशनाथ–७ मा सुर्यलाई पछि पार्दै नेपाली कांग्रेसका खलिल विजयी

रमेश कुमार यादबमंसिर १६, रौतहटरौतहट जिल्लाको ईशनाथ नगरपालिका(७ मा नेपाली कांग्रेसका...  विस्तृतमा

  • Wartman Kal Dainik

लमहा खोलामा डुबेर रौतहटमा २ जनाको मृत्यु

रमेश कुमार यादबमंसिर १५, रौतहटरौतहटको गरुडा नगरपालिका वडा नम्बर २ गडहीगुठीस्थित लमहा खोलामा...  विस्तृतमा

  • Wartman Kal Dainik

विवाहपञ्चमी महोत्सव र गढीमाई मेलालाई व्यवस्थित बनाइने

वर्तमानकाल सम्वाददातामंसिर १५ गते ।बाराको गढीमाईमा लागिरहेको मेला तथा जनकपुरधाममा यही...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा निशुल्क आँखा शिविर सम्पन्न

रौतहट,१५ मंसिर। पूर्व विद्यार्थी समाज श्री सरस्वती मावि मलाहिटोलको पहलमा गरीव, दलित, महिला,...  विस्तृतमा

  • Wartman Kal Dainik

फतुवा बिजयपुरमा प्रधानाध्यापकहरुलाई सम्मान

रौतहट,१५ मंसिर। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा प्रधानाध्यापकहरुलाई पहिलो पटक  सम्मान ...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको हजमिनिया स्थित एक बिधालयमा ७ सय भन्दा बढि बिधार्थीहरुलाई शैक्षिक सामग्री वितरण

रमेश कुमार यादबमंसिर ११, रौतहटरौतहट जिल्लाको राजदेवी नगरपालिका–२ हजमिनियामा अवस्थित श्री...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा लैंगिक हिंसा अन्त्यका लागि १६ दिने अभियान सुरु

पवन उपाध्यायमंसिर ११, रौतहट‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको हरैयामा गत २६ बर्षदेखि लाग्दै आईरहेको पञ्चबर्षिय गढिमाई मेला यसपालि लाग्दै

रमेश कुमार यादबमंसिर ०९, रौतहटरौतहटको गढीमाई नगरपालिकाको वार्ड नं.१ हरैयामा पाँच वर्षमा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गढिमाई नगरपालिका–८ मा चुनावी माहोल तात्दै, राष्ट्रिय मातृभूमि पार्टीका उम्मेदवारको प्रतिबद्धता

रमेश कुमार यादबम्ंसिर ०९, रौतहटरौतहट जिल्लामा स्थानिय निर्वाचनको सरगर्मी चुलिँदै गएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस