समाचार

२ करोड ५० लाखको लागतमा सप्तरीको श्रीलंका टापुमा विधुत जडान गाउँभरि खुशियाली ,स्थानीयले गरे कार्यालय प्रमुख यादवलाई फुलमालाले स्वागत

राजेन्द्र महतो सिरहा असार १७ गते ।दशकौपछि गाउँमा विधुत जडान हुदाँ सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१३ स्थित श्रीलंका टापु ९गोबरगाढा० का वासिन्दा खुशी भएका छन् । वर्षौदेखि अन्ध्यारोमा बस्नुपर्ने समस्याबाट छुटकारा मिलेको स्थानीय लटु यादवले वताए ।उनले थपे हाम्रो गाउँ सप्तरी जिल्लाकै विकट र...  विस्तृतमा

  • Wartman Kal Dainik

लागु औषध खैरो हिरोइनसहित मानिस पक्राउ

पवन प्रसाद साह पर्सा । असार १७ गतेसूचना परिचालन र प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी...  विस्तृतमा

  • Wartman Kal Dainik

चन्द्रपुरको डुमरियामा अक्सिजन कन्सन्ट्रेटर सहयोग ।।

उपेन्द्र गोले रौतहट । असार १७ गतेरौतहटको चन्द्रपुर डुमरियामा अक्सिजन कन्सन्ट्रेटर सहयोग...  विस्तृतमा

  • Wartman Kal Dainik

लायन्स क्लवद्धारा अनाथालयमा खाद्यान्न तथा सम्मान कार्यक्रम सम्पन्न

उपेन्द्र गोले रौतहट । असार १७ गतेलायन्स क्लव अफ चन्द्रनिगाहपुरले अन्तराष्ट्रिय स्थापना...  विस्तृतमा

  • Wartman Kal Dainik

कटहरियाका नगरप्रमुख कुश्वाहाद्वारा पदभार ग्रहण

आरके श्रीवास्तव । कटहरिया । असार १७ गतेरौतहट जिल्लाको कटहरिया नगरपालिकाका नगरप्रमुख...  विस्तृतमा

  • Wartman Kal Dainik

वडा अध्यक्ष यादवद्धारा भारतीयलाई सार्वजानिक जग्गा बिक्री, सरोकारवाला मौन

राजेन्द्र महतो लहान । असार १७ गतेसिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष राम...  विस्तृतमा

  • Wartman Kal Dainik

कमला नदीमा पानी को उच्च बहाव,भंगालोमा फसेका ४ जनासकुशल उदार,नदी किनारका बासिन्दालाई सचेत रहन प्र जि अ कणेलको आग्रह

राजेन्द्र महतो लहान । असार १६ गतेपुर्व पश्चिम राजमार्ग अन्तरगत सिराहा र धनुषाको बिचमा पर्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको माधवनारायण नगरपालिकाको सबै सरकारी विद्यालयहरुमा व्यवस्थापन समितिको निर्वाचन हुने ।

ओम प्रकाश यादव रौतहट । असार १६ गतेरौतहटको माधवनारायण नगरपालिका भित्रका सामुदायिक...  विस्तृतमा

  • Wartman Kal Dainik

नगर विकास कोषको सञ्चालक समितिमा सर्लाहीका मिश्र चयन

वर्तमानकाल समाचारदाता । सर्लाही । असार १६ गतेसर्लाही जिल्लाको रामनगर गाउँपालिका निवासी एक...  विस्तृतमा

  • Wartman Kal Dainik

मुख्यमन्त्री राउतद्वारा रामजानकी बाटिकाको शिलान्यास

शम्भु पडिंत जनकपुरधाम, असार १६ गतेमुख्यमन्त्री लालबाबु राउतले महोत्तरीको बर्दिवास स्थित...  विस्तृतमा

  • Wartman Kal Dainik

पुर्व पश्चिम् राजमार्ग जोड्ने निर्माणधिन पुल बाढीको चपेटमा

राजिव शाह सर्लाही, असार १६ गतेसर्लाहीको इश्नरपुर ( लालबन्दी नगरपालिका जोड्ने फुलजोर खोलामा...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको चन्द्रपुर नगरपालिकाका ५ वडामा ब्याड बोका वितरण

उपेन्द्र गोले रौतहट । असार १६ गतेरौतहटको चन्द्रपुर नगरपालिकाका ५ ओटा वडाहरुमा ब्याड बोका...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको चन्द्रपुर नगरपालिकाका ५ वडामा ब्याड बोका वितरण

उपेन्द्र गोले रौतहट । असार १६ गतेरौतहटको चन्द्रपुर नगरपालिकाका ५ ओटा वडाहरुमा ब्याड बोका...  विस्तृतमा

  • Wartman Kal Dainik

काँग्रेसमा नेतृत्वमा देखिएको चासो – सम्पादकीय

नेपाली काँग्रेस देशको पुरानो राजनीतिक दल हो । यसभन्दा पहिले दलको स्थापना भएको थिएन भन्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गौरमा धान रोप्ने क्रममा एकको मृत्यु

उपेन्द्र गोले रौतहट । असार १६ गतेरौतहटमा धान रोप्ने क्रममा बुधबार एक जनाको मृत्यु भएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेशी संस्कृतिमा गीतको महत्व – रेणु गुप्ता

संस्कृति कुनै पनि जातजाति, समुदायको पहिचान हो । संस्कृतिमा अनेक कुरो लुकेको हुन्छ । नेपाल...  विस्तृतमा

  • Wartman Kal Dainik

सप्तरीको बोदे बर्साईन नगरपालिकाको सातौं नगर सभा सम्पन्न ।

उमेश कुमार साह बोदे बर्साईन । असार १६ गतेसप्तरीको बोदे बर्साईन नगरपालिकाले आर्थिक वर्ष...  विस्तृतमा

  • Wartman Kal Dainik

जिराभवानि गाड्डपा को वार्ड नं १ पिपरा टोल डुबानमा।

पवन प्रसाद साह ।असार १६ गतेपर्सा जिल्लाको को जिराभवानी गाउपालिका वडा न १को पिपरा टोल मा गए...  विस्तृतमा

  • Wartman Kal Dainik

अपागंता समावेशी शौचालय निमार्ण कार्य सम्पन्न, पर्सा गाउँपालिकालाई हस्तान्तरण गरियो ।

राजिव शाह सर्लाही, असार १६ गतेसर्लाहीमा समावेशी शौचालय तथा खानेपानी सुविधा सुधार निमार्ण...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटका मौलापुरका नगर प्रमुख साहले पुन सम्हाले ।।

उपेन्द्र गोले रौतहट । असार १६ गतेरौतहटका २ नगरपालिकाका नगर प्रमुखको पद पुनर्वाहली भएसँगै...  विस्तृतमा

  • Wartman Kal Dainik

अविरल वर्षाको कारण सोनमा गाउँपालिकाको केहि वस्ति डुवानमा

नरेन्द्र महतो गौशाला । असार १६ गतेराति परेको अविरल वर्षाको कारण महोत्तरी जिल्लाको सोनमा...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सा प्रहरी ध्दारा चोरीको मोटरसाईकल सहित मानिस पक्राउ

पवन प्रसाद साह पर्सा असार १६गतेजिल्ला प्रहरी कार्यालय पर्सा ध्दारा सुचना परिचालन र प्रहरी...  विस्तृतमा

  • Wartman Kal Dainik

सप्तरीको एक प्रत्रकारले एक पत्रकारलाई गरे आर्थिक सहयोग

नबीन यादव सप्तरी असार १६ गतेराजविराजमा गठित मानवअधिकार निगरानी समूहले आफ्नो बैठक खर्च एक...  विस्तृतमा

  • Wartman Kal Dainik

शुद्धोधन गाँउपालिकाको बेति खोला पक्की पुलको उद्घाटन

नारद कोहार कपिलबस्तु, असार १६ गतेकपिलबस्तु जिल्लाको शुद्धोधन गाँउपालिकाले वडा नं। २ नन्दनगर...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस