प्रदेश २

वीरगञ्ज नाकामा २४ इलेक्ट्रिक स्कुटर बरामद, भन्सार ‘सेटिङ’को आशंका

वीरगञ्ज, २२ वैशाख। मधेश प्रदेशको मुख्य व्यापारिक नाका पर्सास्थित वीरगञ्ज नाका फेरि एकपटक शंकाको घेरामा परेको छ । भन्सार छली गरी नेपाल भित्रियाइएका २४ वटा भारतीय इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएको घटनाले सार्वजनिक भएपछि भन्सार कार्यालय नाकामा खटिएका प्रहरीमाथि तस्कर सेटिंग रहेको भन्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्साको वन क्षेत्रमा अवैध उत्खनन रोकियो, अनियमितता शंका कायमै

वीरगञ्ज, २२ वैशाख। डिभिजन वन कार्यालय पर्सा र साझेदारी वन उपभोक्ता समूहको मिलेमतोमा...  विस्तृतमा

  • Wartman Kal Dainik

पूर्वाधार विकास कार्यालय पर्सामा कमिसन काण्डको आरोप, दुई जना पक्राउ

वीरगञ्ज, २२ वैशाख। मधेस प्रदेश सरकारअन्तर्गतका विकास निर्माण योजनाहरू पर्सा जिल्लामा...  विस्तृतमा

  • Wartman Kal Dainik

जनमतको समर्थन फिर्तापछि मधेसमा सत्ता परिवर्तनको खेल सुरु

वीरगञ्ज, २२ वैशाख। जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन...  विस्तृतमा

  • Wartman Kal Dainik

भन्सार कडाइपछि रक्सौल व्यापार ८०% घटेको दाबी, तस्करी भने रोकिएन

काठमाडौं, २२ वैशाख। नेपाल सरकारले भन्सार नियम कडाइका साथ कार्यान्वयन गर्न थालेपछि भारतीय...  विस्तृतमा

  • Wartman Kal Dainik

तीन वर्षदेखि मनोचिकित्सकविहीन नारायणी अस्पताल, बिरामी निजी उपचारतर्फ

काठमाडौं, २२ वैशाख। वीरगञ्जस्थित नारायणी अस्पतालमा विगत तीन वर्षदेखि मनोचिकित्सक अभाव हुँदा...  विस्तृतमा

  • Wartman Kal Dainik

जनमत संसदीय दलको स्पष्ट सन्देश: मधेश सरकारलाई समर्थन जारी

जनकपुरधाम, २२ वैशाख। जनमतका बहुमत प्रदेश सांसदहरूले मधेश सरकारको समर्थन फिर्ता लिएको पत्र...  विस्तृतमा

  • Wartman Kal Dainik

बोक्सीको आरोपमा एकल महिलामाथि कुटपिट, रौतहटमा एक जना पक्राउ

रौतहट, २१ वैशाख। रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल–भारत सीमामा मदिरा तस्करी नियन्त्रण, चार जना पक्राउ

रौतहट, २१ वैशाख। नेपाल–भारत सीमाक्षेत्रमा मदिरा तस्करी रोक्न भारतीय सुरक्षाकर्मीले...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेश प्रदेशमा सरकार फेरबदलको सरगर्मी तीव्र, ६२ सांसदको समर्थन जुट्यो

काठमाडौं, २१ वैशाख। मधेश प्रदेश मा राजनीतिक सरगर्मी तीव्र बनेको छ। यसै हप्ताभित्र सरकार...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेसमा लागुऔषधविरुद्ध महाअभियान सुरु, पुनर्स्थापनामा पनि जोड

वीरगञ्ज, २१ वैशाख। मधेस प्रदेशमा पछिल्ला वर्षहरूमा गम्भीर सामाजिक समस्याका रूपमा देखिँदै...  विस्तृतमा

  • Wartman Kal Dainik

मसाज तथा स्पा सेन्टरमा छापा : वीरगञ्जमा दुई नाबालिक भेटिए

वीरगञ्ज, २० वैशाख । वीगरञ्ज महानगरपालिका भित्र संचालमा रहेका मसाज तथा स्पा सेन्टरमा...  विस्तृतमा

  • Wartman Kal Dainik

टिकुलियामा आगलागी : डेढ लाख बराबरको सम्पत्ति नष्ट

रौतहट, २० वैशाख। रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा गएराति आगलागी हुँदा एक गोठ...  विस्तृतमा

  • Wartman Kal Dainik

पूर्व वडा सदस्यमाथि मलमुत्र खुवाइएको घटना सार्वजनिक

रौतहट २० बैशाख। बोक्सीको आरोपमा रौतहटको कटहरिया नगरपालिकाकि एकजना पूर्व वडा सदस्य दलित...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडामा फुटपाथ सरसफाई र सुन्दरीकरण केवल कागजमै? जनताको गुनासो बढ्दो

रौतहट, २० वैशाख। रौतहटको गरुडा नगरपालिकामा पर्ने गरुडा बजार क्षेत्रमा फुटपाथ सरसफाई र...  विस्तृतमा

मधेश प्रदेशमा मोटरसाइकल दुर्घटना तीव्र रूपमा बढ्दै

जनकपुरधाम, २० वैशाख। मधेश प्रदेशका जिल्लाहरुमा मोटरसाइकल दुर्घटना ह्वातै बढेको छ । प्रहरीको...  विस्तृतमा

  • Wartman Kal Dainik

स्थानीय तहमा हस्तक्षेप बन्द गर्न प्रधानमन्त्रीसँग मेयरको माग

जनकपुरधाम, २० वैशाख। संघीय सरकारको अस्वाभाविक हस्तक्षेपविरुद्ध रौतहटको मौलापुर...  विस्तृतमा

  • Wartman Kal Dainik

गरुडाका डीएसपी आचार्यको मिलेमतोमा व्यापक तस्करी हुँदै, डीएसपीको संरक्षणमा तस्करको रजगज

रौतहट, १९ वैशाख। रौतहटको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले...  विस्तृतमा

  • Wartman Kal Dainik

आफ्नै बाबुबाट पीडित बालिकाको उद्धार, आरोपित प्रहरी नियन्त्रणमा

वीरगञ्ज, १९ वैशाख। आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी दैलेखकी एक बालिकालाई प्रहरीले उद्धार...  विस्तृतमा

  • Wartman Kal Dainik

टुक्रे योजनालाई निरुत्साहित गर्नेगरी बजेट ल्याउने मधेस सरकारको योजना

जनकपुरधाम, १८ वैशाख। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया तीव्र...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्ज घण्टाघर चोकबाट मोटरसाइकल चोरी, सिसिटिभी निष्क्रिय

वीरगञ्ज, १८ वैशाख। वीरगञ्जको व्यस्त घण्टाघर चोकबाट एक युवा उद्यमीको मोटरसाइकल चोरी भएको छ...  विस्तृतमा

  • Wartman Kal Dainik

अब ट्राफिक प्रहरीले लाइसेन्स–ब्लुबुक जफत गर्न नपाउने

वीरगञ्ज, १८ वैशाख। ट्राफिक नियम उल्लङ्घन गरेको आधारमा चालकको अनुमति पत्र (लाइसेन्स), सवारी धनी...  विस्तृतमा

  • Wartman Kal Dainik

आज देशभर श्रद्धापूर्वक बुद्ध जयन्ती मनाइँदै

रौतहट, १८ वैशाख। आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका...  विस्तृतमा

  • Wartman Kal Dainik

आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

रौतहट, १८ वैशाख। आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा बुबाको हत्या गरी फरार छोरा १८ वर्षपछि पक्राउ

रौतहट, १८ वैशाख। रौतहटमा १८ वर्षअघि आफ्नै बुबाको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस