एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, शानदार प्रदर्शन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १८, बिहिबार (१ घण्टा अघि)
  • ५९ पटक पढिएको
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, शानदार प्रदर्शन

काठमाडौं, १८ भदौ। एसीसी प्रिमियर कपमा नेपालले दोस्रो जित हात पारेको छ । आयोजक मलेसियालाई नेपालले ६ विकेटको फराकिलो अन्तरले हराएको हो ।

पहिलो ब्याटिङ गर्दै मलेसिया १०३ रनमा समेटिएको थियो । नेपालले ४ विकेट गुमाएर २१.४ ओभरमा लक्ष्य भेट्यो ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस